सहकारी र सामुदायिक क्षेत्रलाई उद्योग तर्फ आकर्षित गर्ने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

सहकारी र सामुदायिक क्षेत्रलाई उद्योग तर्फ आकर्षित गर्ने



काठमाडौं । सरकारले सहकारी र सामुदायिक क्षेत्रलाई उद्योग तर्फ आकर्षित गर्ने भएको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्