चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने



काठमाडौं । सरकारले तराइ मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्