पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गर्ने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गर्ने



काठमाडौं । सरकारले पेट्रोलमा बायो इथानोल मिसाउने सरकारको नीति अघि सारेको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।

उनले पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिने बताए । यस्तै, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाइने जानकारी गराए । यसका साथै ग्रिन हाइड्रोजनको व्यवसाकि उत्पादनको प्रारम्भिक तयारी गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्