रसुवाबाट ठूलो परिमाणमा सुन बरामद « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

रसुवाबाट ठूलो परिमाणमा सुन बरामद



काठमाडौं । रसुवाबाट ठूलो परिमाणमा सुन बरामद भएको छ। रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । सुनको तौल करिब ७ किलो रहेको अनुमान गरिएको छ । यद्यपि परिणाम भने खुलिसकेको छैन।

केरुङबाट स्याउ लिएर आउको कन्टेनरमा ७ वटा बिस्कुट बरामद भएको हो । चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्