आज प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

आज प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज मंगलबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि नियमावलि, २०७९ को परिच्छेद-९ बमोजीम सांसदहरूले उठाएका सबै प्रश्नहरूको जवाफ दिने कार्य सुची तय भएको छ ।

यस्तै आज पुर्वाधार बिकास समितिका सधापति दिपक बहादुर सिंहले ‘पुर्वाधार बिकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसुचि तय भएको संघिय संसद् सचिवालयका महासचिव पद्प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

यसका साथै भुमि व्यवस्था गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भुमिसम्बन्धि केहि नेपाल एनलाइ संसोधन गर्न बिधेयक २०८२, माथि बिचार गरियोस’ भन्ने सांसदहरूका प्रस्तावहरू पनि प्रस्तुत गरिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्