बागमती प्रदेशसभाको बैठक पुन: ११ बजे बस्दै « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बागमती प्रदेशसभाको बैठक पुन: ११ बजे बस्दै



काठमाडौं । बागमती प्रदेशसभाको बैठक बुधबार बिहान ११ बजे बस्दै छ। आजकाे बैठकमा बजेट विनियोजनमाथि छलफल हुने कार्यसुचि तय गरिएको छ ।

सो बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्