टोकियोमा परराष्ट्र मन्त्री डा. राणा र जाइका अध्यक्षबिच भेटवार्ता

काठमाडौं । परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवा र जापान अन्तराष्ट्रिय सहयोग निकाय (जाइका) का अध्यक्ष डा. तनका अकिहिबीच शुक्रबार टोकियोस्थित जाइकाको मुख्यालयमा भेटवार्ता भएको छ ।
जापान भ्रमणमा गएकि डा. देउवा आकिहि संगको भेटवार्तामा जाइकालाइ नेपालको बिकास र पुर्वाधार निर्माणमा सहयोग पुर्याएकोमा धन्यवाद दिएकि छिन् ।
जाइकाकाे मुख्यालयमा भएकाे साे छलफलमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप , सुशासनसंगै बिबिध पक्षमा दुबैले आ-आफ्नो धारणाहरू उल्लेख गरेका छन् ।