सुप्रिम सहकारी ठगी : रवि लामिछाने र छविलाल जोशी थुनामै रहने, सर्वोच्चको आदेशमा के छ ? (पूर्णपाठ) « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सुप्रिम सहकारी ठगी : रवि लामिछाने र छविलाल जोशी थुनामै रहने, सर्वोच्चको आदेशमा के छ ? (पूर्णपाठ)



काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामा रहने भएका छन् ।

सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गराउन माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएका छ । उच्च अदालत बुटवलको आदेश सदर गरेको हो ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग अस्वीकार गर्दै जिल्ला अदालत रुपन्देहीबाट ठगी मुद्दा टुंगो नलाग्दासम्म थुनामै राख्नुपर्ने आदेशलाई कायम राखेको हो।

अब रवि लामिछानेले थुनाबाट मुक्त हुनका लागि जिल्ला अदालतबाट ठगीसहित सबै आरोपबाट सफाइ पाउनु पर्नेछ ।

सर्वोच्चको आदेशमा के छ ? (पूर्णपाठ)

Rabi-lamichhane-and-Chhabi-lamichane-sumprep-court-Adesh


प्रतिक्रिया दिनुहोस्