रिहाइसँगै फेरि पक्राउ, युनुस अन्सारीलाई ५ दिनको म्याद « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

रिहाइसँगै फेरि पक्राउ, युनुस अन्सारीलाई ५ दिनको म्याद



काठमाडौं । नख्खु कारागारबाट छुटेपछि तुरुन्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पाँच दिनको म्याद थप गरिएको छ ।

नक्कली भारतीय नोटको अभियोगमा जेल सजाय भोगेका अन्सारी शनिबार साँझ रिहा भएका थिए । तर, सीआईबीले उनलाई छुट्नासाथ नियन्त्रणमा लिएको थियो । अहिले उनीमाथि शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्