चार जना सचिवकाे सरुवा, नागरिक उड्डयन मन्त्रालयमा मैनाली « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

चार जना सचिवकाे सरुवा, नागरिक उड्डयन मन्त्रालयमा मैनाली



काठमाडौं। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरुको सरूवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्‍याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्