राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड विनियोजन « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड विनियोजन



काठमाडौं । सरकारले राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्