५ लाख सम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

५ लाख सम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिने



काठमाडौं । ५ लाख सम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्