३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन



काठमाडौं । सरकाराले ३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्