अब कम्पनीको दर्तादेखि सबै कार्यक्रम एकल विन्दुबाट गर्ने व्यवस्था « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

अब कम्पनीको दर्तादेखि सबै कार्यक्रम एकल विन्दुबाट गर्ने व्यवस्था



काठमाडौं । अब कम्पनीको दर्तादेखि सबै कार्यक्रम एकल विन्दुबाट गर्ने व्यवस्था गरिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्