लगानी बोर्डका लागि ७४ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले लगानी बोर्डका लागि ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।