अब बैंक तथा वित्तीय संस्थाबाट हुने रोक्का कार्य अनलाइन मार्फत « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

अब बैंक तथा वित्तीय संस्थाबाट हुने रोक्का कार्य अनलाइन मार्फत



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट हुने रोक्का कार्य अनलाइन गरिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्