होटल समूहलाइ उद्योग सरह छुट दिने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

होटल समूहलाइ उद्योग सरह छुट दिने



काठमाडौं । सरकारले होटल समूहलाइ उद्योग सरह छुट दिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्