निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने

काठमाडौं । सरकारले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।