स्टार्टअप उद्यमीलाई ३ प्रतिशत व्याजमा ऋण, ७३ करोड विनियोजन « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत व्याजमा ऋण, ७३ करोड विनियोजन



काठमाडौं । सरकारले स्टार्ट उद्यमीलाई ३ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्ने भएको छ । त्यसको लागि सरकारले बजेटमा ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्