जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि २० करोड « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि २० करोड



काठमाडौं । सकरारले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्