डिजिटल पूर्वाधार निर्माण गर्न ७४ करोड रुपैयाँ विनियोजन « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

डिजिटल पूर्वाधार निर्माण गर्न ७४ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सकरारले डिजिटल पूर्वाधार निर्माण गर्न ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्