नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संचना गरिने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संचना गरिने



काठमाडौं । अब नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संचना गरिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्