राष्ट्रिय रोजगार प्रबद्र्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले राष्ट्रिय रोजगार प्रबद्र्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।