हुलाक कार्यालयहरुलाई स्मार्ट हुलाकमा विकास गरिने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

हुलाक कार्यालयहरुलाई स्मार्ट हुलाकमा विकास गरिने



काठमाडौं । सरकारले हुलाक कार्यालयहरुलाई स्मार्ट हुलाकमा विकास गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्