अशक्त व्यक्तिहरुलाई घुम्ती टोलीमार्फत राष्ट्रिय परिचय पत्र

काठमाडौं । सरकारले अशक्त व्यक्तिहरुलाई घुम्ती टोलीमार्फत राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।