श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ विनियोजन « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्