सामाजिक सुरक्षा भत्ता १ खर्ब ९ अर्बरुपैयाँ

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।