दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड

काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।