महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने



काठमाडौं । महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्