वैकल्पिक उर्जातर्फ २ अर्ब ३३ करोड विनियोजन रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले वैकल्पिक उर्जातर्फ २ अर्ब ३३ करोड विनियोजन रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।