उर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

उर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले उर्जा तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्