साझा यातायातलाई थप १०० विद्युतिय बस उपलब्ध गराउने

काठमाडौं । सरकारले साझा यातायातलाई थप १०० विद्युतिय बस उपलब्ध गराउने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।