काठमाडौका कोरिडर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले काठमाडौका कोरिडर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।