काठमाडौँमा खानेपानी विस्तार गर्न ६ अर्ब ३७ करोड रुपैयाँ « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

काठमाडौँमा खानेपानी विस्तार गर्न ६ अर्ब ३७ करोड रुपैयाँ



काठमाडौं । सरकारले काठमाडौँमा खानेपानी विस्तार गर्न ६ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्