ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने

काठमाडौं । अब ऋणपत्रको दोस्रो बजार कारोबार सुरु हुने भएको छ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।