सबै प्रकारका वित्तीय कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

सबै प्रकारका वित्तीय कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने



काठमाडौं । अब सबै प्रकारका वित्तीय कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्