गैर आवासिय नेपालीलाई दोस्रो बजार कारोबार गर्न दिइने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

गैर आवासिय नेपालीलाई दोस्रो बजार कारोबार गर्न दिइने



काठमाडौं । गैर आवासिय नेपालीलाई दोस्रो बजार कारोबार गर्ने दिइने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्