नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनिवेश

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विनिवेश गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।