अब वृद्धभत्ता पाउने उमेर कति ? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

अब वृद्धभत्ता पाउने उमेर कति ?



काठमाडौं । ७० वर्ष पुरा भएका नागरिकले जेष्ठ नागरिक भत्ता पाउने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्