आयकर र अन्तशुल्क सम्बन्धि कानून पुनरावलोकन गरिने « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

आयकर र अन्तशुल्क सम्बन्धि कानून पुनरावलोकन गरिने



काठमाडौं । सरकारले आयकर र अन्तशुल्कसम्बन्धि कानून पुनरावलोकन गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्