विदेशबाट ल्याउन पाउने रकमलाई सहजिकरण

काठमाडौं । सरकारले विदेशबाट ल्याउन पाउने रकमलाई सहजिकरण गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।