वनस्पती जन्य तथा दुग्धजन्य पदार्थको अग्रिम आयकर खारेज « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

वनस्पती जन्य तथा दुग्धजन्य पदार्थको अग्रिम आयकर खारेज



काठमाडौं । सरकारले वनस्पती जन्य तथा दुग्धजन्य पदार्थको अग्रिम आयकर खारेज गरेको छ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्