सरकारले बढायो मदिरा, सुर्ति र चुरोटको कर

काठमाडौं । सरकारले मदिरा, सुर्ति र चुरोटको भन्सार दर बढाएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।