डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरिने

काठमाडौं । सरकारले डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरिने जानकारी गराएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।