एक्जिम कोड लिँदा राख्नुपर्ने बैंक धितो खारेज « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

एक्जिम कोड लिँदा राख्नुपर्ने बैंक धितो खारेज



काठमाडौं । सरकारले एक्जिम कोड लिदा राख्नुपर्ने बैंक धितो खारेज गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्