आज काठमाडौंमा सार्वजनिक बिदा, उपत्यकाभर भोटे जात्रा मनाइदै

काठमाडौं । आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
आज जेठ १८ गते भोटे जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको हो ।
आज जावलोलमा पुर्याइएको रातो मछिन्द्रनाथको रथबाट भोटो देखाइएने छ । भोटो जात्रा अनुसार रातो मछिन्द्रजाथको मुर्तिलाई आजै बुंगमति फिर्ता लथनिे भएको छ ।