राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ



काठमाडौं । बिहिबारदेखी निरन्तर आन्दोलन गर्दे आएको राजावादी समूहले राजधानीको नारायण चौर बाट बालुवाटार क्षेत्र भित्र प्रदर्शन गर्ने खोज्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन ।  

राजावादी समूहमा कमल थापालगायत अन्य व्यक्तिले हस्तक्षेप गरेको भन्दै उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।


प्रतिक्रिया दिनुहोस्