आज कति छ सुनचाँदिको मूल्य ?

काठमाडाैं । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार ताेलामा १००० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतिताेला १ लाख ८९ हजार ८०० रूपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ८८ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेकाे छ। आइतबार प्रतिताेला १ हजार ९ सय ८५ रूपैयाँमा काराेबार भएकाे चाँदी यसदिन १ हजार ९ सय ९० रूपैयाँ ताेकिएकाे छ।