राइड सेयरिङ नियमावलीको विरोधमा यातायात बन्द, १४ जना पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा भएको आन्दोलनका क्रममा १४ जना प्रक्राउ परेका छन् ।
आन्दोलनका क्रममा काठमाडौंबाट १२ र पूर्वी नवलपरासीबाट २ जना गरी १४ जना पक्राउ परेका छन् ।