नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर « Arthapath.com
२८ जेष्ठ २०८२, बुधबार

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर



काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्ताको रूपमा प्रबन्धक रविन्द्र मानन्धरलाई नियुक्त गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।


प्रतिक्रिया दिनुहोस्